२०४७ सालपछि बन्दको संस्कृति सुरू भएपछि विभिन्न राजनीतिक दलले यसकै सहारामा आफ्ना माग प्रस्तुत गर्न थाले । पछि त प्रभुत्व देखाउन पनि बन्द गर्ने परिपाटी संस्थागत भयो । जुन् राष्ट्रिय हितका लागि निकै प्रत्यूत्पादक देखियो । त्यसको उदाहरण अहिलेको अवस्थालाई मान्न सकिन्छ । कुटपिटदेखि अब बन्दको रूप उद्योग कलकारखाना जलाउने र तोडफोड गर्ने सम्म विस्तार…