दुई दशक अघि देखि कृषिको व्यवसायीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्रमार्फत काम गर्दै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र युएस एडको सहयोगमा कृषि सम्बन्धी एड्भोकेसी गर्न केन्द्र स्थापना गरेर काम गरिरहेको छ । यसले सरकारसँग विभिन्न नीतिगत लबिङ र छलफल गर्दै आएको छ । यसैमार्फत देशमा एक जिल्ला एक उत्पादन…