Logo

राष्ट्र बैंकका नयाँ गभर्नरलाई अवसर र चुनौती : नेप्सेका पूर्व सिइओ सिंहको लेख

अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा ३ सदस्यीय समितिले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चयन गर्यो । उक्त समितिको मुख्य काम भनेकै आगामी ५ बर्षका लागि राष्ट्र बैंकमा एक सकारात्मक सोच भएको नेतृत्व गर्न सक्ने व्यक्तिको चयन गर्नु थियो । उक्त समितिले मन्त्रिपरषदमा ३ जनाको नाम सिफारिस गरेको थियो र मन्त्रीपरिषदले पूर्व डेपुटी गभर्नर र लगानी बोर्ड…