Logo

मौद्रिक नीतिले मल्हम लगाएको छ तर कार्यान्वयन नै महत्वपूर्ण हुन्छ : रामचन्द्र संघईको विचार

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७७/७८ का लागि मौद्रिक नीति हालै मात्र सार्वजनिक गरेको छ । कोरोनाबाट थिल्थिलो परेको उद्योग व्यवसाय जोगाउँदै अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीति आएको भन्दै सबै क्षेत्रबाट यसको प्रशंसा भएको छ । मौद्रिक नीतिले २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिटलगायत अल्पकालीन प्रकृतिका चालु पूँजी कर्जालाई बैंक…