Logo

दोस्रो चरणको आर्थिक सुधार, समृद्ध नेपाल निर्माणको आधार : विनोद चौधरीको विचार

नेपालमा पहिलो चरणको आर्थिक सुधारका कार्यक्रम लागू भएको तीन दशक बितिसक्यो । २०४६ को राजनीतिक परिवर्तनपछि सुरु भएको पहिलो चरणको सुधारले मुलुकमा नयाँ सम्भावनाको ढोका खोलेको हो । २०४८ मा बनेको नेपाली कांग्रेसको सरकारले नेपालमा निजी क्षेत्रलाई संस्थागत गरेको हो । नेपाली अर्थतन्त्रमा व्यापक सुधार गरी आर्थिक उदारीकरण एवं खुला बजार अर्थतन्त्रमार्फत अर्थतन्त्रको जिम्मेवारी निजी…