Logo

कोरोनाले माग, आपूर्ति र भुक्तानीको चक्र विगारेको छ, टुटेको व्यवसायलाई यसरी सुचारु गराऔं : निरज राईको विचार

विश्वव्यापी कोरोना भाईरस (कोभिड–१९) महमारीले ३ लाख भन्दा बढी मानिसको ज्यान लिईसकेको छ, ४८ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्, मानिसको जीवनयापन प्रभावित भएको छ, लाखौं श्रमिक रोजगारविहीन भएका छन्, आर्थिक क्रियाकलाप प्रभावित भएसँगै विश्व अर्थतन्त्रनै सिथिल भइसकेको छ । कोरोना महामारीको यो अत्यासलाग्दो परिस्थतीबाट नेपाल पनि जोगिन सकेको छैन, संक्रमितको संख्या ३…