Logo

स्वार्थको द्वन्द्व रोक्न बैंकर र व्यवसायी छुट्याईनुपर्छ : गभर्नर महाप्रसाद अधिकारी

विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन । खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड–१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था छ ।यसबाट नेपालको वित्तीय क्षेत्रमा देखिएको बजार असन्तुलनले वित्तीय स्थायित्व कायम राख्ने हाम्रो प्रयासमा चुनौती थपिएको छ । यसै परिप्रेक्ष्यमा बैंकिङ क्षेत्रको हालको अवस्था, नेपाल…