काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अरनिको डेभलपमेन्ट बैंक खरिद गर्ने भएको छ । उक्त संस्था प्राप्ती गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । साथै बैंकले २०७३ माघ महिनाभित्र खरिद सम्बन्धी कार्य सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको छ । हाल सेञ्चुरी बैंकका चुक्ता पूँजी २ अर्ब ८४ अर्ब रहेको छ । साथै हालैमात्र बैंकले ८५…