काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले देशभारबाट आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन मिल्ने व्यवस्था लागू गरेको छ । बैंकले आफ्नो सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ संचालनमा ल्याई डिम्याट खाता खोल्ने देखि आस्वा प्रणालीमार्फत सेयर आवेदन दिन मिल्ने व्यवस्था लागू गरेको हो । बैंकले यस अघि आस्वामार्फत प्राथमिक सेयर आवेदन, र सीआस्बा सेवा शुरु गरिसकेको थियो ।…