Logo

प्राइम बैंकले दियो २३ प्रतिशत बोनस सेयर, करको लागि १.२१ प्रतिशत नगद लाभांस

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेयर धनीलाई २३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उक्त निर्णय गरेको हो । बोनस सेयरको सम्बन्धमा बैंकले आजैमात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी दिएको छ । साथै बैंकले बोनस सेयरको लागि लाग्ने कर वापत नगद लाभांस समेत दिने भएको छ ।…