Logo

यसरी साट्न सकिन्छ दशैका लागि नयाँ नोट, टोकन लिएपछि लाइन वस्नु पर्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न थालेको छ । दशैका लागि सार्वसाधारणलाई सहज रुपमा नयाँ नोट उपलब्ध गराउने उद्देश्य अनुरुप राष्ट्र बैंकले यस पटक टोकन प्रणालीबाट नयाँ नोट वितरण शुरु गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । जसका लागि राष्ट्र बैंकले विहान १० बजेदेखि २…