काठमाडौं । ग्लोबल आइएमई बैंकसहित अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच अपर बलेफी ‘ए’ जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । ६ दशमलव ०८ अर्ब रहेको उक्त आयोजनाको कुल लागतमध्ये ४ दशमव३५ अर्ब रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् । ग्लोबल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एस।वि।आई बैंक…