Logo

प्रभु र तीलगंगाबीच सम्झौता, देशभर आँखा शिविर सञ्चालन गरिने

बिजखबर संवाददाता १२ चैत,काठमाडौं । प्रभु बैंक र तीलगंगा आँखा केन्द्र काठमाडौंबीच देशका विभिन्न क्षेत्रमा आँखा शिविर संचालन गर्न सम्झौता भएको छ । प्रभुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा शिविर चलाउन अस्पताललाई सहयोग गर्ने भएको हो । बिहीबार एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र तीलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा…