Logo

बैंक अफ काठमाण्डूले बढायो ३५ प्रतिशत नाफा, प्रतिफलमा पनि सुधार

विजखबर संवाददाता ९, वैशाख । बैंक अफ काठमाण्डू (बीओके)ले चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ४८ करोड ४ लाख २१ हजार खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही समयको तुलनामा ३५ दशमलव ३३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्ममा बैंकले ३५ करोड ४९ लाख ९९ हजार नाफा कमाएको थियो । गत…