Logo

राष्ट्र बैंकमा सरुवा बढुवाको चटारो, कार्यकारी निर्देशकमा ८ जना नियुक्त हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सरुवा तथा बढुवालाई द्वूत गतिमा अघि बढाएको छ । लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक तथा निर्देशक पदमा कर्मचारी बढुवा गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । यसअघि राष्ट्र बैंकका विभिन्न ८ वटा विभाग कामु कार्यकारी निर्देशकले सम्हाल्दै आएका थिए । ती पदमा केही दिनभित्रै…