Logo

ग्लोबल आइएमईको ७०औँ शाखारहित बैंकिङ सेवा रुकुममा

काठमाडौंं । ग्लोबल आइएमई बैंकले आफ्नो ७० औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बुधबारदेखि रुकुमको सानीभेरीमा उक्त शाखरहित बैंकिङ सेवाको सुरुवात गरेको हो । बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा स्थानिय जीवन खड्कालाइ नियुक्त गरेको छ । कृषि र रेमिटान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई…