काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकले मुगुको सोरु, रसुवाको कालिकास्थान र खोटाङको बाक्सिलामा शाखा विस्तार गरेको छ । स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न स्थानीय तहमा शाखा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिएका छन । थप शाखा सँगै बैंकको शाखा २ सय ४ पुगेको छ । बैंकले २ सय ४…