Logo

पुस मसान्तभित्र सबै प्रदेशमा बाणिज्य बैंकहरुले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने, क्षेत्रिय कार्यालय प्रदेशमा परिणत

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र सबै बाणिज्य बैंकहरुलाई प्रादेशिक रुपमा क्षेत्रिय कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बाणिज्य बैंकहरुलाई हरेक प्रदेशमा १/१ वटा प्रादेशिक कार्यालय खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुलाई हरेक प्रदेशमा १÷१ वटा क्षेत्रिय कार्यालय खोल्नुपर्ने कानुनी व्यवस्था गरेको…