Logo

जनता बैंकले ल्यायो ‘पीओएस’ सेवा, कार्डमार्फत नगदरहित भुक्तानी

काठमाडौं । जनता बैंकले बुधबार देखी ‘पीओएस’ सेवा संचालनमा ल्याएको छ । बैंकले भिसा ईन्टरनेशनलसँगको आवद्धतामा देशभरीका शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघसंस्था, अस्पताल आदिबाट  ‘पीओएस’  सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालनमा आए सँगै स्वदेश तथा विदेशका बैंक, वित्तीय संस्थाका ग्राहकहरुले डेविट तथा क्रेडिट कार्ड मार्फत नगद रहितभुक्तानी कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको…