Logo

एनबीए र भारतीय बैंक संघबीच सम्झौता, सुचनाको पहुँच र क्षमता विस्तारमा सहयोग

नेपाल बैंकर्स संघ र भारतीय बैंक संघवीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै दुई देशका संघहरुबीच आपसी सहकार्य, क्षमता विकास, सुचना आदान प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । साथै, यसले…