काठमाडौं । राष्ट्रिय वाािणज्य बैंकले शुक्रबारबाट २ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले डोल्पा जिल्लाको मुड्केचुलास्थित इल निलदहमा र पर्सा जिल्लाको ठोरी स्थित सुवर्णपुरमा उक्त २ नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त २ नयाँ शाखा सञ्चालनमा ल्याएपश्चात बैंकका शाखा संख्या २ सय १ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले…