Logo

सिटिजन्स बैंक र ब्लू क्रस अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ब्लू क्रस हस्पिटल प्रालिबीच बुधबार सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने गरी सम्झौता भएको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता पछि बैंकका…