काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नोट छाप्ने भएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै २३ करोड मूल्यका उक्त दरको नोट छाप्ने भएको हो । नोट छपाईका लागि बैंकले अन्तरराष्ट्रिय प्रतिस्पर्धाको बोलपत्र प्रक्रिया सुरु गरेको छ । छपाईका लागि ईच्छुक कम्पनीले फेब्रुअरी १८ तारिखसम्म राष्ट्र बैंकका बोलपत्र आवेदन दिन सक्नेछन् । नेपालमै…