काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको गोंगबुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले प्रदेश नं १ र २ का विभिन्न…