काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने भएको छ । बैंकले आफ्नो २३ औं बार्षिक साधारण सभामा उक्त कुराको जानकारी दिएको हो । साधारण सभाले बैंकको को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो…