Logo

स्वावलम्बन लघुवित्तको संस्थागत सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बौनियाँ, कैलालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिकास्थित श्री लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत १ कक्षादेखि ४ कक्षासम्मका ८० जना विद्यार्थीलाई स्कूल व्याग, कापी र…