Logo

डिजिटल भुक्तानीको सीमा बढ्यो, इन्टरनेटमार्फत दैनिक १ लाखसम्मको कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीको सिमा बढाएको छ । बैंकले आईतबार एक परिपत्र जारी गर्दै मोबाइल तथा इन्टरनेटका माध्यमबाट गरिने र मोबाइल वालेटको माध्यमबाट गरिने भुक्तानीको सीमा बढाएको हो । राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट गर्ने कारोबारको सीमा दैनिक ५० हजारबाट बढाएर प्रतिदिन १ लाख र प्रतिमहिना २ लाख…