काठमाडौं । प्रभु बैंकले जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन) संगको संयुक्त आयोजनामा भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी…