Logo

नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैंठकले उनलाई राष्ट्र बैंक गभर्नरमा नियुक्त गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिए । उनलाई सरकारले राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा आगामी ५ बर्षका लागि नियुक्त गरेको हो । यस अघि चैत १८ गते…