काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको लागि विशेष छुट योजना सार्वजनिक गरेको छ । उक्त छुट योजना अन्तरगत बैंकले बैशाख मसान्तसम्ममा सावाँ ब्याज बुझाउने ग्राहकलाई १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरिनेछ । बैंकको उक्त छुट योजना अन्तरगत बैंकबाट कर्जा सुविधा उपयोग गरेका ग्राहकले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने…