काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश १ का ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई ५ लाख रुपैयाँ बराबरको खाध्य सामग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरु वितरण…