Logo

एनएमबि बैंकको आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त सरल कर्जा, १ हजार ग्राहक लाभान्वित

काठमाडौ । एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा एनएमबि सापटी सेवा लिने ग्राहकको संख्या १,००० पुगेको र जस अन्तर्गत छ करोड भन्दा बढी कर्जा प्रवाह भईसकेको जनाएको छ । उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल…