Logo

सिभिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशनका लागि प्रत्याभूति साझेदार नियुक्त

काठमाडौं ।  सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्काशन गर्न लागेको एक सय अंकित दरको ३० लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक डिभेन्चर २०८८’ को प्रत्याभूती साझेदार नियुक्त गरेको छ । बैंकले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार डिभेन्चर निष्काशन तथा व्यवस्थापनका लागि प्रत्याभूतिकर्ताहरुमा नागरिक लगानी कोष, प्रभु क्यापिटल लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड र…