Logo

मेगा बैकले ल्यायो ‘मेगा लोकप्रिय बचत खाता’, एनसेलको विभिन्न सुविधासहितको सिमकार्ड निःशुल्क

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । ‘शुन्य मौज्दात’ मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिम कार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् । बचत…