काठमाडौं । लक्ष्मी बैंकले सेभ लाइक अ च्याम्पियन (बचत गरौं, च्याम्पियन बनौं) योजना सार्वजनिक गर्ने भएको छ । बैंकले विश्वकप फुटबलमा गोल रक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ उक्त नयाँ योजना सार्वजनिक गर्न लागेको हो । उक्त अभियानले वर्तमानका र भविष्यका…