Logo

कामना सेवाले सुरु गर्‍यो दृष्टि जगेर्ना अभियान

काठमाडौँ । कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । बैंकले ग्राहकहरूको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौं’ भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरू लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ दृष्टि जगेर्ना अभियानको सेवा शुभारम्भ…