Logo

दशैंमा वोर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा उपहार, ४ सय बोनस प्राप्त गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि आउँदै गरेको वडादशैंको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वोर्ल्डरेमिट मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा ४ सय बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । २०७८ आश्विन ११ देखि कात्तिक १० सम्म लागू…