Logo

एनएमबि बैंक र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको सुरुवात, ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सकिने

काठमाडौँ । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णपुरमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारिक रूपमा शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रूपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् । वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूले सहज…