काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तको नाफासँगै प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसको खुद नाफा २४८.२८ प्रतिशतले बढेर २० करोड ९२ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ८९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र…