Logo

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाशराज चयन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । कम्पनीको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ । यसअघि कम्पनीका…