Logo

पाँच खर्बको राष्ट्रिय लघुवित्त कोष असफल भएपछि माओवादीले रोपेको तथाकथित लघुवित्त पीडितको आन्दोलन, माओेवादी सरकारकै संरक्षणमा जर्जर बन्दै

काठमाडौं । करिव १ वर्ष अघिदेखि सुरु भएको लघुवित्त पीडितको आन्दोलन पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । सम्बद्ध सरोकारवालाहरु का अनुसार तत्कालीन समयमा माओवादी नेतृत्वको सरकार र माओवादीकै तर्फबाट अर्थमन्त्री भएका जनार्दन शर्माले आफ्नो स्वार्थ पुरा नभएपछि आफ्नै कार्यकर्ता (माओवादी गुल्मी जिल्लाको प्रदेश निर्वाचन क्षेत्र संयोजक मणिराज ज्ञवाली) को संयोजकत्वमा उक्त आन्दोलनको सुरुवात…