Logo

माईक्रोफाइनान्सको नाफामा राष्ट्र बैंकको कसी, त्रैमासिक सेवा शुल्क ०.३७ प्रतिशतभन्दा लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको नाफामा कसी लगाएको छ । माईक्रोफाइनान्सले पछिल्लो समय सेवा शुल्ककै नाममा ऋणीलाई बढी रकम शुल्क लिएपछि एकीकृत निर्देशन जारी गर्दै कडाई गरेको हो । माइक्रोफाइनान्सले पछिल्लो समय ऋणीलाई त्रैमासिक रुपमा कर्जा दिने उक्त कर्जामा १.५ प्रतिशत सेवा शुल्क लिँदै आएको गुनासो बढेपछि बार्षिक रुपमा बढिमा १.५ प्रतिशत सेवा शुल्क…