Logo

लघुवित्त एनएफआरएसको दायरामा, सेयर धितो राखेमा साधारणसभामा भाग लिन नपाईने, सबै प्रकारका सेयरमा लगानी गर्न रोक (निर्देशन सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई पनि एनएफआरएसको दायरामा ल्याएको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीको लागि एकिकृत निर्देशन जारी गर्दै होलसेल र पब्लिक डिपोजिट उठाउने लघुवित्त कम्पनीहरुलाई अनिवार्य रुपमा एनएफआरएसको दायरामा ल्याएको हो । हाल होलसेल र पब्लिकलाई मात्रै अनिवार्य रुपमा एनएफआरएसको दायरामा ल्याएपनि असारदेखि सबै लघुवित्तलाई समान रुपमा लागु गरिने भएको छ…