Logo

ग्रामीण विकास लघुवित्तको पुनर्संरचनाका लागि कार्यदल गठन, संयोजकमा डा. पोखरेल नियुक्त

काठमाडौं । सरकारले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना र संस्थागत क्षमता अभिवृद्धि गर्नका लागि कार्यदल गठन गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका विज्ञ सल्लाहकार डा. शालिकराम पोखरेलको संयोजकत्वमा ३ जनाको कार्यदल बनाएको हो । जसमा पोखरेल बाहेक अर्थ मन्त्रालयका सहसचिव देवकुमार राई र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी…