Logo

छिमेक लघुवित्तले गर्यो २९ प्रतिशत लाभांश दिने घोषणा, २२ प्रतिशत बोनस शेयर

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपियाँ छ ।  बुधबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय…