काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशतले बढी हो । उक्त अवधिमा बैंकले १ अर्ब…