काठमाडौं । मेगा बैंक र काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका ग्राहकलाई अस्पतालको सेवामा बिषेश छुट दिनेगरी उक्त सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई…