Logo

मेगा बैंकको नयाँ शाखा चन्द्रौटामा, शाखा संख्या २०१ पुग्यो

मेगा बैंकको नयाँ शाखा चन्द्रौटामा, शाखा संख्या २०१ पुग्यो



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ ।

laxmi

मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रवारबाट कारोबारको थालनी गरेको बैंकले जनाएकाे छ ।

यो मेगा बैंकको २०१औँ शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL