Logo

महालक्ष्मी विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, कमर्सियल गाडी खरिदमा सरल कर्जा सेवा पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । महालक्ष्मी विकास बैंकले कमर्सियल गाडी खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउन सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकहरुले टाटा ब्रान्डका गाडीहरु खरिद…