Logo

एक हप्तामै बैंकबाट बाहिरियो १५ अर्ब निक्षेप, कर्जा ३ अर्बले बढ्दा सीडी रेसियो ९० प्रतिशत नाघ्यो

काठमाडौं । पछिल्लो समय बैंकबाट निक्षेप बाहिरिने क्रम बढेको छ । चालू आर्थिक बर्षको साउनको तेस्रो साता यता साप्ताहिक रुपमा बढ्दै आएको निक्षेप कात्तिक लागेसँगै निरन्तर रुपमा घट्दै गएको छ । नेपालबा बाणिज्य बैंकहरुमा कात्तिक १७ गतेसम्म ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा अन्तिम हप्ता अर्थात कात्तिक २७ गतेसम्म आईपुग्दा उक्त निक्षेप १५ अर्ब…